Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


  • 778
    Shares

    कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । 

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार सवा ३ बजे बस्ने गरी विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिएका छन्। 

    बैठकमा सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल हुने भएको छ।

    आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।

     

    images
    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १५:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij