Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाटै फिर्ता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाटै फिर्ता


  • 1.2K
    Shares

    एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाटै फिर्ता
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् ।

     फिफा विश्वकप फुटबल हेर्न अमेरिका (मेक्सिको) प्रस्थान गर्न लागेका उनीहरूलाई मंगलबार बिहान अध्यागमन कार्यालयले रोकेको हो ।

    राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले बताएका छन् । 

    राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा अध्यागमन विभागले उनीहरूको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो ।  

    images
    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १०:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij