Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

५६ जिल्लामा सकियो रास्वपाको अधिवेशन, यस्तो छ विवरण

५६ जिल्लामा सकियो रास्वपाको अधिवेशन, यस्तो छ विवरण


  • 1.1K
    Shares

    ५६ जिल्लामा सकियो रास्वपाको अधिवेशन, यस्तो छ विवरण
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । 

    जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताएका छन् ।

    713623133_955092444245463_1190081643210491776_n_zzW96RV2u7.jpg

    images
    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १०:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij