२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन्।
आइतबार जिल्ला पदाधिकारीका लागि निर्वाचन भएको थियो। प्राप्त मतपरिणाम अनुसार उनले ४२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत पाए । यस्तै, उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएको रास्वपा रुकुम पश्चिमले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij