Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लाको नतिजा सार्वजनिक, कहाँ कसले जिते? (सूचीसहित)

रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लाको नतिजा सार्वजनिक, कहाँ कसले जिते? (सूचीसहित)


  • 1.6K
    Shares

    रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लाको नतिजा सार्वजनिक, कहाँ कसले जिते? (सूचीसहित)
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

    चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ । 

    अधिवेशन सम्पन्न भएका ९ जिल्लाहरूबाट निर्वाचित रास्वपाका जिल्ला सभापतिहरूको नामावली यस प्रकार रहेको छ:

    काठमाडौँ: राजा शाक्य

    भक्तपुर:रामेश्वर बस्नेत

    काभ्रेपलान्चोक: प्रबिन ढकाल

    सिन्धुली: अविनाश बस्नेत

    रामेछाप: रमेश रायमाझी

    दोलखा: दिनेश बस्नेत

    नुवाकोट: रामेश्वर गजुरेल

    धादिङ: राजन अर्याल

    मकवानपुर: सन्जिव पाठक

     

     

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - ११:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij