Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज रातो आलु प्रतिकिलो ३२ मात्रै, कति छ अरु तरकारीको थोक मूल्य ?

आज रातो आलु प्रतिकिलो ३२ मात्रै, कति छ अरु तरकारीको थोक मूल्य ?


  • 1.1K
    Shares

    आज रातो आलु प्रतिकिलो ३२ मात्रै, कति छ अरु तरकारीको थोक मूल्य ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज कतिपय तरकारीको मूल्य थोरै थपघट हुँदा धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।  

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७४, ठूलो नेपाली गोलभेँडा ५७, सानो लोकल गोलभेँडा २६, रातो आलु लाम्चो ३२, भारतीय सुकेको प्याज ४१, लोकल गाँजर ७५, लोकल बन्दा ५५, स्थानीय काउली ८६, हाइब्रिड मुला १८, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ९०, मकै बोडी ७५, करेला ५५, लौका ७६, लोकल परबल ६५, हरियो डल्ले फर्सी ५६, पाकेको फर्सी ५६, कन्य च्याउ २३०, डल्ले च्याउ ४३२, कुरिलो ३२६ रुपैयाँ प्रतिकिलो छ।कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, ठूलो नेपाली गोलभेँडा ५३, सानो लोकल गोलभेँडा २५, रातो आलु लाम्चो ३२, भारतीय सुकेको प्याज ४१, लोकल गाँजर ७३, लोकल बन्दा ४५, स्थानीय काउली ८४, हाइब्रिड मुला १७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५२ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी ८६, मकै बोडी ७६, करेला ३६, लौका ७३, लोकल परबल ६३, हरियो डल्ले फर्सी ५३, पाकेको फर्सी ५५, कन्य च्याउ २२०, डल्ले च्याउ ४२०, कुरिलो ३२३ रुपैयाँ प्रतिकिलो थियो।

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ०८:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij