Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक


  • 953
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो।

    बैठक जेठ २१ गते बिहीबार दिउँसो १ः०० बजे ललितपुरको बी।पी। नगरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने तय भएको छ।

    सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १६:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij