Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेकपाद्वारा आज देशभरका जनप्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण

नेकपाद्वारा आज देशभरका जनप्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण


  • 1.3K
    Shares

    नेकपाद्वारा आज देशभरका जनप्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज काठमाडौँमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। 

    नेकपाको स्थानीय तह विभागको आयोजनामा हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादीमा बुधबार दिउँसो साढे १२ बजेबाट सुरु हुने सो पार्टीले जनाएको हो। 

    कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरू पनि सहभागी हुने एक नेताले जानकारी दिएका छन्। 

    नेकपाको स्थानीय तह विभागको प्रमुख अग्नी सापकोटा छन्। कार्यक्रममा सापकोटाले नै जनप्रतिनिधिलाई विशेष प्रशिक्षण दिनेछन्। 

     

    images
    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - ११:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij