Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

उत्सव सापकोटासहित ३ पोडकाष्टरलाई प्रहरीले गरायो सचेत

उत्सव सापकोटासहित ३ पोडकाष्टरलाई प्रहरीले गरायो सचेत


  • 1.9K
    Shares

    उत्सव सापकोटासहित ३ पोडकाष्टरलाई प्रहरीले गरायो सचेत
    images

    काठमाडौं । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ । 

    सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो । सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले बताएका छन् । 

    युट्युबमा प्रसारित ‘उत्सव सापकोटा एण्ड विशाल गौतम इन द लास्ट क्वेश्चन’ नामको शृङ्खलामा प्रहरीविरुद्ध अश्लील शब्द प्रयोग गरिएको एसपी गिरीले बताएका छन् । जेठ ५ मा भोटाहिटीस्थित साइबर ब्यूरोमा उनीहरूले पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेकोमा प्रहरीसँग माफी मागेका छन् ।  

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:४४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij