Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव

एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव


  • 1.5K
    Shares

    एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी  गठनका लागि ६ जनाको नाम प्रस्ताव
    images

    काठमाडौं । नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामबारे आज शुक्रबार बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्ने भएको छ । 

    प्रतिष्ठानको अध्यक्षमा एमालेले यसअघि नै विष्णु रिमाललाई मनोनयन गरिसकेको छ । प्रतिष्ठानका सदस्यहरूको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन् । 

    प्रतिष्ठानको सदस्यका लागि प्रस्तावित नामहरूमा डा।युवराज खतिवडा, डा.नेत्र तिमिल्सिना, डा।योगेन्द्र गुरुङ, विनोद पाण्डे, र एक जना कार्यकारी निर्देशक भनिएको छ । 

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अघिसम्म प्रतिष्ठानको अध्यक्ष ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि पोखरेलको ठाउँमा रिमाल मनोनयन भएका हुन् ।    

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ११:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij