Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

केपी ओलीको सचिवालयमा निरूदेवी पाल

केपी ओलीको सचिवालयमा निरूदेवी पाल


  • 1.5K
    Shares

    केपी ओलीको सचिवालयमा निरूदेवी पाल
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ ।

    सचिवालय बैठकबाट पारित गर्नेगरी प्रस्ताव गरिएको कार्य विभाजनमा उनलाई ओलीको सचिवालयको जिम्मेवारी दिइएको हो । 

    युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन् । अध्यक्षको सचिवालय बाहेक नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि तोकिएको छ ।  

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १६:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij