Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?


  • 715
    Shares

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
    images

    बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो।

    बुधबार प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    त्यस्तैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७१० रुपैयाँ रहेको थियो।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १२:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij