Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बालविकास कक्षा शिक्षिकाको तलब १५ हजार पुग्यो

बालविकास कक्षा शिक्षिकाको तलब १५ हजार पुग्यो


  • 42.1K
    Shares

    बालविकास कक्षा शिक्षिकाको तलब १५ हजार पुग्यो

    काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् ।

    बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने अर्थमन्त्री पौडेलले बताए ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १८:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij