Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय

यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय


  • 603
    Shares

    यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले तीनवटा निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । 

    यस्तै स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी तथा र्‍यापिड एक्सन टीम [आरएटी]को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - २०:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij