Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

  • 1.3K
    Shares

    ‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
    images

    काठमाडौं । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । 

    वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् । 

    प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका छन् । चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १४:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij