Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक जारी

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक जारी


  • 1.6K
    Shares

    कांग्रेस कार्यसम्पादन समितिकाे बैठक जारी
    images

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । 

    सभापति गगन थापाको सभापतित्वमा जारी बैठकमा समसामयिक राजनीति र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेका नेताहरूले बताएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १५:५२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij