Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

रास्वपाको सचिवालय बैठक सुरु

रास्वपाको सचिवालय बैठक सुरु


  • 386
    Shares

    रास्वपाको सचिवालय बैठक सुरु

    काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १३:५१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij