Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो


  • 603
    Shares

    सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

    आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार। १ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ११:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij