Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेपाली कांग्रेस संसदीय दलको पदाधिकारी मनोनयन: शाह उपनेता, थापा प्रमुख सचेतक र राई सचेतक

नेपाली कांग्रेस संसदीय दलको पदाधिकारी मनोनयन: शाह उपनेता, थापा प्रमुख सचेतक र राई सचेतक

  • 575
    Shares

    नेपाली कांग्रेस संसदीय दलको पदाधिकारी मनोनयन: शाह उपनेता, थापा प्रमुख सचेतक र राई सचेतक

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् । शाह कपिलवस्तु-३ बाट निर्वाचित सांसद हुन् । 

    त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।

    ‘धारा ७ ९१० बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij