Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

एमालेको प्रमुख सचेतकमा ऐन बहादुर महर

एमालेको प्रमुख सचेतकमा ऐन बहादुर महर


  • 246
    Shares

    एमालेको प्रमुख सचेतकमा ऐन बहादुर महर

    काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ भने सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको छ । 

    एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम महरलाई शुक्रबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पिएका हुन् । 

    संसदीय दलको नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको रूपमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। 

    672824149_975868728312628_1808645051107705847_n_lCDLe4RDdK.jpg

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १६:०५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij