Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन

कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन


  • 666
    Shares

    कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौं आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ । 

    उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौं उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ । 

    कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १७:३१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij