Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा रास्वपाले समानुपातिक सांसद खटाउने

प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा रास्वपाले समानुपातिक सांसद खटाउने

  • 1.2K
    Shares

    प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा रास्वपाले समानुपातिक सांसद खटाउने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। 

    आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

    जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १८:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij