Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल

प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल


  • 708
    Shares

    प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल

    काठमाडौं । नेपाली काँग्रेसले सातै प्रदेशका शिर्ष नेतृत्वसँग छलफल शुरु गरेको छ । नेपाली काँग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी छन् । 

    आईतवार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी शुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार-पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ । 

    बैठकमा काँग्रेसका केन्द्रिय पदाधिकारी, वागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बाँनिया, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सहभागी भएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १६:३०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij