Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


  • 274
    Shares

    रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि लामिछानेले सोमबार दिउँसो  ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।  सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

    बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै ६ वटा मुख्य कार्यसूची ९एजेन्डा० तय गरिएका छन्।   

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १३:५४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij