Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कालिमाटीमा हरियो डल्ले फर्सी प्रतिकिलो ४५ रुपैयाँ, कति छ अन्यको भाउ ?

कालिमाटीमा हरियो डल्ले फर्सी प्रतिकिलो ४५ रुपैयाँ, कति छ अन्यको भाउ ?


  • 1.0K
    Shares

    कालिमाटीमा हरियो डल्ले फर्सी प्रतिकिलो ४५ रुपैयाँ, कति छ अन्यको भाउ ?
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३६, रातो आलु २१, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २७, लोकल बन्दा ४२, स्थानीय काउली ५०, लाम्चो भन्टा ५६, डल्ले भन्टा ६५, हाइब्रिड मुला ३० रुपैयाँ प्रतिकिलो छ।

    तनेबोडी ९०, लौका ३५, घिरौँला ४२, परबल ९०, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३७५, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ८३, चुकन्दर ४५ रुपैयाँ प्रतिकिलो छ।

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०९:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij