Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिहरूको सभापति निर्वाचनबारे छलफल हुने

रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिहरूको सभापति निर्वाचनबारे छलफल हुने

  • 750
    Shares

    रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय समितिहरूको सभापति निर्वाचनबारे छलफल हुने
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बोलाएको छ।

    बैठक मध्यान्ह १२:१५ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

    बैठकमा मुख्यगरी संसदीय समितिहरूको सभापति चयनका लागि हुन लागेको निर्वाचन र त्यस सम्बन्धमा पार्टीको रणनीतिका बारेमा छलफल हुने बताइएको छ। 

    यसका साथै समसामयिक राजनीतिक परिस्थिति र अन्य विविध साङ्गठनिक विषयहरूमा पनि सांसदहरूबीच छलफल हुने कार्यसूची रहेको छ।

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०९:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij