Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति

फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति


  • 1.4K
    Shares

    फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति

    काठमाडौं । वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा पुनः श्रम स्वीकृति फेरि दिन थालेको छ। विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो। 

    यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ। 

    विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ। 

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १३:३१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij