२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक नीतिमा नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिनेलगायतका विषय समेटिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij