Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

बागमती प्रदेश सरकारले समायोजन गर्‍यो सार्वजनिक सवारी भाडा, कहाँको कति ?

बागमती प्रदेश सरकारले समायोजन गर्‍यो सार्वजनिक सवारी भाडा, कहाँको कति ?


  • 1.3K
    Shares

    बागमती प्रदेश सरकारले समायोजन गर्‍यो सार्वजनिक सवारी भाडा, कहाँको कति ?

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ। समायोजन गरिएको नयाँ भाडादर काठमाडौं उपत्यकाभित्र तथा काठमाडौंबाट बागमती प्रदेशका विभिन्न सहर तथा बस्तीमा सञ्चालन हुने सवारी साधनमा लागू हुने जनाइएको छ।

    एकै प्रदेशभित्रको सवारी भाडादर निर्धारण गर्ने अधिकार प्रदेश सरकारलाई हुने व्यवस्था अनुसार उक्त निर्णय गरिएको हो। यसअघि भने अन्तरप्रदेश सवारी भाडादर केन्द्रीय सरकारले निर्धारण गरी सार्वजनिक गरिसकेको छ।

    यस्तो छ बागमती प्रदेशले समायोजना गरेको भाडादर :

    11.jpg12.jpg13.jpg14.jpg15.jpg16.jpg17 1.jpg

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - ११:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij