Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

सरकारी वकिलद्वारा फेरी दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

सरकारी वकिलद्वारा फेरी दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर


  • 981
    Shares

    सरकारी वकिलद्वारा फेरी दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

    निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो।

    प्रसाईलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो। सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - ०८:०६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij