Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजदेखि खाडी क्षेत्रका नेपालीको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने

आजदेखि खाडी क्षेत्रका नेपालीको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने


  • 1.4K
    Shares

    आजदेखि खाडी क्षेत्रका नेपालीको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने
    images

    काठमाडौं । सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ। बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा सरकारका विभिन्न निकायको छलफलले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा उडान गरिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार निम्न मिति र समय अनुसार नेपाल एयरलाईन्सको उडान सञ्चालन गरिने छ । 

    ३ अप्रिल २०२६ काठमाडौं–दुबई – २३ः१५ (स्थानीय समय)
    ४ अप्रिल २०२६  दुबई–काठमाडौं – ०४ः१० (स्थानीय समय)
    ५ अप्रिल २०२६ काठमाडौं–दमाम – ०८ः३० (स्थानीय समय)
    ५ अप्रिल २०२६ दमाम–काठमाडौं – १२ः२० (स्थानीय समय) 

    पश्चिम एशियामा जारी तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए।

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ०७:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij