Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

एमालेको आकस्मिक सचिवालय बैठक च्यासलमा जारी

एमालेको आकस्मिक सचिवालय बैठक च्यासलमा जारी


  • 470
    Shares

    • images
    एमालेको आकस्मिक सचिवालय बैठक च्यासलमा जारी

    काठमाडौं । नेकपा (एमाले)को आकस्मिक सचिवालयको बैठक जारी छ । बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको थियो । बैठक सुरु भए पनि केही नेताहरू आउने क्रम भने जारी नै छ ।

    ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेका हुन् ।

    एमालेका अधिकांश नेताहरूले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । अब भने सचिवालय बैठकले पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ । 

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ०९:५०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij