Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

आज पनि सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ?

आज पनि सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ?


  • 260
    Shares

    • images
    आज पनि सुन चाँदीको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ?

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८१ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४६ सय ७० सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij