Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

झिनो अंकले बढ्यो नेप्से, एकैदिन १३ अर्बको कारोबार

झिनो अंकले बढ्यो नेप्से, एकैदिन १३ अर्बको कारोबार


  • 5.4K
    Shares

    झिनो अंकले बढ्यो नेप्से, एकैदिन १३ अर्बको कारोबार
    images

    काठमाडौं । गत वर्षको लकडाउन पछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ ।

    सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले मंगलबार नयाँ रेकर्ड राखेको छ ।

    मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । मंगलबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ ।

    यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो । उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १५:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij