Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने


  • 764
    Shares

    • images
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । आज (चैत १२) दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

    बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठक पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको जानकारी दिइएको छ ।

    बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गरिने रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टी वरिष्ठ नेता बलेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

    आजै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथको कार्यक्रम रहेको छ । शपथ सकिएलगत्तै रास्वपाको बैठक बस्ने जनाइएको छ । 

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - ०७:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij