Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

आज पनि सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 862
    Shares

    • images
    आज पनि सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १०:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij