Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

कांग्रेस सभापति गनकुमार थापाले दिए पदबाट राजीनामा

कांग्रेस सभापति गनकुमार थापाले दिए पदबाट राजीनामा


  • 1.0K
    Shares

    • images
    कांग्रेस सभापति गनकुमार थापाले दिए पदबाट राजीनामा

    काठमार्डौं । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। 

    फागुन २१ गते भएकाृ प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। 

    सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका स्रोतले जनाएको छ। तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक भएको छैन।

    कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्। 

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ०६:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij