Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण, रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने

योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण, रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने

  • 575
    Shares

    • images
    योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण, रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको छ । 

    आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ । 

    ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०८:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij