Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ को मृत्यु


  • 6.8K
    Shares

    पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोना संक्रमण  पुष्टि,   १२९ को मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १९ हजार ३५७ जना पीसीआर र ७४८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ९८० जनामा पोजेटिभ देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।

    नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ । 

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १६:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij