Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र

सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र

  • 848
    Shares

    सुधन गुरुङले शुरु गरे कामः गोरखामा टेलिफोन टावर निर्माणका लागि बुझाए ज्ञापन पत्र

    गोरखा । गोरखा–१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरुङले आफ्नो क्षेत्रका विभिन्न भागहरूमा तुरुन्त टावर निर्माण गर्न नेपाल टेलिकमलाई ज्ञापन पत्र बुझाएका छन्। 

    सांसद गुरुङले बिहीबार टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

    गोरखाका कतिपय स्थानमा अझै फोन नेटवर्क नलाग्ने उनको भनाई छ।

    नवनिर्वाचित सांसदहरूले शपथ भने खाएका छैनन्।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १८:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij