Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

‘सिटामोलको अभाव छैन, साथै कुनै पनि औषधिको मूल्य बढेको छैन’ (सूचीसहित)

‘सिटामोलको अभाव छैन, साथै कुनै पनि औषधिको मूल्य बढेको छैन’ (सूचीसहित)


  • 12.1K
    Shares

    ‘सिटामोलको अभाव छैन, साथै कुनै पनि औषधिको मूल्य बढेको छैन’ (सूचीसहित)
    images

    काठमाण्डौ । नेपाल औषधि उत्पादक सङ्घ नेपालले प्यारासिटामोल लगायतका औषधि पर्याप्त रहेको बताएको छ ।

    बजारमा सिटामोल समेत नपाएको खबर आएको भन्दै सङ्घले अहिले औषधि अभाव नभइ ढुवानी तथा कुरियरमा समस्या आउँदा केही ठाउँमा अभाव देखिएको र वितरणलाई सुधार गर्ने पहल भइरहेको बताएको छ ।

    हिजोसम्मको विज्ञप्ति निकालेर मौज्दात हेर्दा कुनै पनि औषधिको अभाव नभएको भन्दै अनावश्यक खरिद र भण्डारण नगर्न बिक्रेता तथा उपभोक्ताहरूलाई सङ्घले आग्रह गरेको छ ।

    साथै अहिले कुनै पनि औषधिको मूल्य नबढाएकाले बढी मूल्यमा किनबेच नगर्नसमेत सङ्घले आग्रह गरेको छ ।

    प्रेस विज्ञप्ति हेर्नको लागि तल दिइएको लिंक मा क्लिक गर्नुहोस्:

    https://drive.google.com/file/d/1zzElLEflqRCVyINwLNpBIGUCLpRMZzV5/view

     

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १७:४२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij