Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चुनाब पछि कालीमाटीमा घट्यो तरकारीको भाउ, आज प्रतिकिलो कति ?

चुनाब पछि कालीमाटीमा घट्यो तरकारीको भाउ, आज प्रतिकिलो कति ?


  • 1.3K
    Shares

    चुनाब पछि कालीमाटीमा घट्यो तरकारीको भाउ, आज प्रतिकिलो कति ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। चुनावअघि निकै महँगो बनेको तरकारीको मूल्य अहिले घट्न थालेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा ३१, रातो आलु २२, भारतीय रातो आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर ३५, लोकल बन्दा ३०, स्थानीय काउली २२, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि करेला १५०, लौका ६५, घिरौँला ६५, डल्ले फर्सी १२, पाकेको फर्सी ६०, भिन्डी १३०, कन्य च्याउ ७०, डल्ले च्याउ ३६७, सिताके च्याउ ९००, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। 

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ०९:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij