Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाँकेमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


  • 7.7K
    Shares

    बाँकेमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका-६ का ३५ वर्षीय पुरुषको उपचारकाक्रममा आज बिहान ४:१५ बजे मृत्यु भएको हो ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती पुरूषमा यही मंसिर १५ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - ११:१८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij