Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी


  • 197
    Shares

    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    काठमाडौं । १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेर विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मत अन्तरले पराजित गरेका छन् ।

    भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी छन् ।  

    वाग्ले तनहुँ- १ बाट लगातार दोस्रो पटक निर्वाचित भएका छन् । यसअघि २०८० को उपनिर्वाचनमा पनि उनले काँग्रेसका भट्टराईलाई नै पराजित गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १४:१०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij