Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

गोरखा क्षेत्र नं १ मा मतगणना सुरु

गोरखा क्षेत्र नं १ मा मतगणना सुरु


  • 1.4K
    Shares

    गोरखा क्षेत्र नं १ मा मतगणना सुरु

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो।

    जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२:३० बजेबाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ।

    गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। यहाँ नेकपा एमालेबाट रामचन्द्र लामिछाने, नेपाली कांग्रेसबाट प्रेमकुमार क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुधन गुरूङ उम्मेदवार छन्।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १३:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij