Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा निर्वाचित

रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा निर्वाचित


  • 1.0K
    Shares

    रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा निर्वाचित

    काठमाडौं । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा मतसहित निर्वाचित भएका छन्।

    निर्वाचन आयोगले घोषणा गरेअनुसार रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

    डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाएका छन्।

    यस्तै, राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन्।

    images
    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ११:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij