Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता, चक्रे मिलन चौथो

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता, चक्रे मिलन चौथो

  • 1.4K
    Shares

    गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता, चक्रे मिलन चौथो

    काठमाडौं । गोरखा २ मा रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटीले सुरुआती अग्रता बनाएको छ।

    पछिल्लो मत परिणाम अनुसार बुर्लाकोटीले ७९१ मत ल्याएर अगाडि छन्।

    नेकपाका लेखनाथ न्यौपाने २२१ मत ल्याएर दोस्रो स्थानमा छन्। कांग्रेसका प्रकाशचन्द्र दवाडीले १३७ मत ल्याउँदा एमालेका मिलन गुरुङले ७९ मत ल्याएका छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १७:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij