Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

१०० क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रमा को ? (सूचीसहित)

१०० क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रमा को ? (सूचीसहित)


  • 344
    Shares

    १०० क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रमा को ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जारी मतगणनामा १०० क्षेत्रमा अग्रता बनाएको छ । बिहीबार सम्पन्न भएको निर्वाचनको जारी मतगणनामा रास्वपाको पक्षमा लहर देखिएको हो । 

    शुक्रबार साँझ ५ बजेको तथ्यांकअनुसार एक स्थानमा रास्वपाले जित हासिल गर्दा १०० स्थानमा अग्रता भएको हो । अग्रता भएकामध्ये कैयन क्षेत्रमा फराकिलो मतान्तर रहेको छ । 

    यी हुन् अग्रता बनाउने रास्वपाका उम्मेदवार:

    राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता (१००)

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १७:३५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij