Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको मतगणनास्थलमै मृत्यु

मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको मतगणनास्थलमै मृत्यु


  • 1.2K
    Shares

    मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको  मतगणनास्थलमै  मृत्यु

    काठमाडौं । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए ।

    उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

    मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको एसपी कट्टुवालले बताए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १४:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij