Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ओलीभन्दा बालेन दोब्बर मतले अगाडि

ओलीभन्दा बालेन दोब्बर मतले अगाडि


  • 561
    Shares

    ओलीभन्दा बालेन दोब्बर मतले अगाडि

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।

    हालसम्मको मतपरिणामअनुसार बालेनले २८७८ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० भोट ल्याएका छन्। 

    यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १८३, श्रमसंस्कृति पार्टीका उम्मेदवारले १३९, नेकपाका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले २९ मत पाएका छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १२:३५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij